२०८३ असोज २९ बिहिबार

Oct 15 2026 Thursday

  • २०८३ असोज २९ बिहिबार

२०८३ असोज २९ बिहिबार

सबैभन्दा बढी आयकर दाखिला गर्ने बरुण विभरेज सम्मानित 

सबैभन्दा बढी आयकर दाखिला गर्ने बरुण विभरेज सम्मानित 

  • शुक्रबार, मंसिर ७ २०८१

 

काठमाण्डौ । बरुण विभरेज नेपाल प्रालिलाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को आय विवरणअनुसार विशेष उद्योगहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको भन्दै कम्पनी राष्ट्रिय कर दिवस–२०८१ का अवसरमा सम्मानित भएको हो ।

कम्पनीलाई प्रदान गरिएको सम्मान पत्रमा भविष्यमा अझ थप योगदानको अपेक्षासहित बधाई ज्ञापन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij