काठमाण्डौं । सेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल विरूद्ध केन्द्रीय अनुसन्धान ब्यूरोमा ब्रोकर कम्पनी सिप्ला सेक्युरिटिजले मुद्दा दायर गरेको छ।
उनलाइ १६ करोड रूपैयाँ नतिरेको भन्दै अग्रवालविरूद्ध अनुसन्धान ब्यूरोमा ब्रोकर कम्पनी मुद्दा दायर गरेको हो।
मुद्दा दायर गरेको भन्दै ब्रोकर कम्पनीले नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, नेपाल धितोपत्र बोर्ड, स्टक ब्रोकर एसोसिएसन, जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त मालि गाउँलाई समेत बोधार्थ गर्दै पत्र पठाएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij