२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

अविरल बर्षाले उपत्यकाका नदीमा जलसहत बढ्यो

अविरल बर्षाले उपत्यकाका नदीमा जलसहत बढ्यो

काठमाडौँ । अविरल वर्षापछि काठमाडौं उपत्यकाका नदीमा जलसतह बढेको छ। जल तथा मौसम विज्ञान विभागले उपत्यकाका नदीमा जलसतह खतरा तह नजिक पुगेको भन्दै नदी किनारमा यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई सचेत हुन आग्रह गरेको हो।

काठमाडौँको विष्णुमती नदीको गोगंबु जलमापन केन्द्रमामा हालको जलसतह खतरा तह पार गरेको र बढ्दोक्रममा रहकाले विष्णुमती नदी किनारको बाटो भइ यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई सचेत हुन अनुरोध गरेको हो।

मोबाइमा सन्देश पठाउँदै विभागले नदी किनारका बासिन्दालाई यस्तो अनुरोध गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij