२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

साउदी सुपर कपको उपाधि अल हिलाललाई

साउदी सुपर कपको उपाधि अल हिलाललाई

काठमाडौं । साउदी सुपर कपको उपाधि अल हिलालले जितेको छ । गएराति भएको खेलमा अल हिलालले अल नासरलाई ४–१ गोलले हराउँदै उपाधि जितेको हो । पहिलो हाफमा एक गोलले पछि परेको अल हिलालले दोस्रो हाफमा चार गोल गर्‍याे ।

त्यसअघि पहिलो हाफको ४४औँ मिनेटमा अल नासरका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै शुरुवाती अग्रता बनाएका थिए । तर, अल नासरले यो अग्रतालाई जोगाउन नसक्दा उपाधि जित्न सकेन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij