२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

 

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् ।

बैंकको कार्यकारी निर्देशकसमेत रहेका पौडेललाई साउन १४ गतेदेखि लागू हुने गरि प्रवक्ता तोकिएको हो ।

अर्थशास्त्रमा एम.फिल. तथा व्यवस्थापनमा स्नातकोत्तर गरेका पौडेल केन्द्रीय बैंकको सुपरीवेक्षण विभागको कार्यकारी निर्देशक छन् । यसअघि राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारीमा डा. गुणाकर भट्ट थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij