२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सुनको मूल्य पुग्याे प्रतितोला १ लाख ४० हजार रुपैयाँ

सुनको मूल्य पुग्याे प्रतितोला १ लाख ४० हजार रुपैयाँ

काठमाण्डौ । आज बिहिबार सुन चाँदीको भाउ बढेको छ।
सुन आज तोलामा १६ सय रुपैयाँले बढेसँगै प्रतितोला १ लाख ४० हजार रुपैयाँ  पुगेको छ ।

बुधबार प्रतितोला १ लाख ३८ हजार ४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्म्कै उच्च मुल्य हो ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि तोलामा १६ सय रुपैयाँले बढेको छ । आज प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij