
काठमाडौं । अब १०० रुपैयाँको नोटमा नेपालको नयाँ चुच्चे नक्सा राखिने भएको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न स्वीकृति दिएको हो ।
यससँगै अब १ सय रुपियाँकाे नाेटमा नेपालकाे नक्सा समेट्ने कार्य अब छिट्टै अघि बड्नेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij