२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

दाङबाट रुकुम आउदै गरेको बस सल्यानमा दुर्घटना,१४ जना घाइते ४ जना गम्भीर

दाङबाट रुकुम आउदै गरेको बस सल्यानमा दुर्घटना,१४ जना घाइते ४ जना गम्भीर

काठमाडौँ।दाङबाट रुकुम आउदै गरेको बस सल्यानमा दुर्घटना हुदा १४ जना घाईते भएका छन् । जसमा चार जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । बुधबार बिहान रा १ ख २०८५ नम्बरको बस सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ सिङबाङ खोला पुलमा दुर्घटना भएको हो ।

बस तुलसीपुर उपमहानगरपालिका ३८ बर्षिय पुर्ण रानाले चलाएको ईलाका प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक नविन थापाले जानकारी दिए । बस अनियन्त्रित भएर पुलको छेउबाट खोलामा खसेको छ ।

घाईते सबैलाई स्थानीय मेडिकलमा उपचारको लागि पठाईएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij