
काठमाडौं । युरोपियन इकोनोमिक चेम्बर (ईईसी)को अध्यक्षमा पुनः नारायण बजाज चयन भएका छन् ।
चेम्बरको शुक्रबार साँझ सम्पन्न १६औं बार्षिक साधारणसभाबाट बजाज पुनः अध्यक्ष निर्वाचित भएका हुन् ।
सर्वसम्मतरुपमा सन् २०२४–२७ का लागि निर्वाचित बजाजले १० दिनभित्र कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गर्नेछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij