२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

अध्यागमको सर्भर डाउन हुँदा काठमाडौ विमानस्थलमा यात्रु अलपत्र

अध्यागमको सर्भर डाउन हुँदा काठमाडौ विमानस्थलमा यात्रु अलपत्र

 

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन भएकाे छ । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा १० बजेकाे विमानकाे यात्रुकाे अझै जाँच पास हुन सकेको छैन ।

हिमालयन एअरलाईन्स बाट साउदी उडन लागेका यात्रु करूण लामिछानेका अनुसार २ घण्टा अध्यागमन विभागमा लाईन बस्दा पनि चेक नभएको हाे ।

उनले भने, ´मेराे १० बजेकाे फलाईट छ । तर अहिले सम्म जाँच पास भएको छैन । यात्रुले अध्यागमन विभाग भरिएकाे छ । झन्डै १ हजार जना हाेलान् । `

यसबारे जानकारी लिन अध्यागमनका सुचना अधिकारी प्रेम प्रसाद दाहाललाई सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकेन ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij