२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

ऐन महरलाइ फेरि बनाइयाे एमालेकाे केन्द्रीय सदस्य  

ऐन महरलाइ फेरि बनाइयाे एमालेकाे केन्द्रीय सदस्य  

काठमाडौँ । नेकपा एमालेले ऐन महरलाई पुनः केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले महरलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हाे ।

पार्टी केन्द्रीय सदस्य रहेका ऐन महरले केही समयअघि स्वेच्छाले राजीनामा दिएका थिए । राजीनामा  स्वीकृत पनि भएको थियो तथापि महरले आफू पार्टीमा फेरि सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाएकाले पार्टीको विधान  अनुसार नै मनोनयन गर्ने निर्णय  गरिएकाे बताइएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij