
काठमाडौं । नेपाल सरकारले २०८१ सालको लागी दिइने सार्वजनिक बिदाहरु राजपत्रमा प्रकाशन गरी सार्वजनिक गरेको छ । राजपत्रमा प्रकाशित उक्त सूचीमा थप दुई दिन बिदा पनि समावेश गरिएको हो ।
सरकारले २०८१ को लागि थप दुई दिन बिदा दिने निर्णय गरेको हो । २०८१ सालमा माघ १६ र रामनवमीको दिनमा पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यो सँगै सरकारले विस २०८१ मा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गरेको छ ।
सम्पूर्ण विदाहरु जान्नकाे लागि यस लिङ्कमा क्लिक गर्नुहाेला ।
https://drive.google.com/file/d/1yHTJrcQqV4TUyWcS8r6RL3J5_B7ul9HR/view?usp=drive_link
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij