२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

बागमती प्रदेशमा १ हजार ११३ कर्मचारी भर्ना गर्न लोक सेवाले खोल्यो विज्ञापन

बागमती प्रदेशमा १ हजार ११३ कर्मचारी भर्ना गर्न लोक सेवाले खोल्यो विज्ञापन

काठमाडौ । बागमती प्रदेश लोक सेवा आयोगले विभिन्न सेवा तथा समूहतर्फ पाँचौ तह (नायव सुब्बा वा सो सरह)का लागि दरखास्त आह्वान गरेको छ।

आयोगले बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फ पाँचौं तहका खुला तथा समावेशी तर्फका लागि सोमबार बिज्ञापन खुला गरेको हो। आयोगले प्रदेश र स्थानीय सेवाका विभिन्न समूहमा गरी १ हजार ११३ जनाका लागि दरखास्त आह्वान गरेको छ।

माग भएका पदमा सोमबारदेखि नै दरखास्त बुझाउन सकिनेछ। दरखास्त बुझाउने अन्तिम मिति आगामी माघ २८ गते सम्मलाई छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij