२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

केन्द्रीय बैंकद्वारा विदेशी विनिमय कारोवार सम्बन्धि नियमावली संशोधन

केन्द्रीय बैंकद्वारा विदेशी विनिमय कारोवार सम्बन्धि नियमावली संशोधन

केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली संशोधन गरेको छ ।

राष्ट्र बैंकले २०७७ मा जारी भएको नियमावलीमा दोस्रो पटक संशोधन गरेको हो।

विदेशी विनिमय व्यवस्थापन विभागले सोही संशोधित नियमावली बमोजिम कार्य गर्न/गराउन आज निर्देशन जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij