
प्रतिनिधिसभाको बैठकमा साउन १५ गतेसम्मका लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठकमा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।
एमालेले सुन तस्करीबारे अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै संसद अवरुद्ध गरेको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij