२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

अब विदेश भ्रमणमा जाने नेपालीले २५ सय अमेरिकी डलरसम्म साट्न पाउने

अब विदेश भ्रमणमा जाने नेपालीले २५ सय अमेरिकी डलरसम्म साट्न पाउने

काठमाडौंँ । विदेश भ्रमणमा जाने नेपालीले २ हजार ५ सय अमेरिकी डलर साट्न पाउने भएका छन् ।

राष्ट्र बैंकले आइतबार जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत विदेशी मुद्रा सटही सीमा बढाइएको हो ।

हाल भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १ हजार ५०० सम्म सटही सुविधा उपलव्ध गराउन गरिएको थियो ।

उक्त सीमा बढाएर २ हजार ५ सय अमेरिकी डलर पुर्‍याइएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij