२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

केन्द्रीय ग्राहक पहिचान प्रणाली कार्यान्वयनमा ल्याइने

केन्द्रीय ग्राहक पहिचान प्रणाली कार्यान्वयनमा ल्याइने

Specimen of National Identity Card of Nepal with personal and bio data storage capability, to be distributed in near future, unveiled by Government on Saturday, November 25, 2017. Photo: RSS
Specimen of National Identity Card of Nepal with personal and bio data storage capability, to be distributed in near future, unveiled by Government on Saturday, November 25, 2017. Photo: RSS

काठमाडौं । राष्ट्रिय परिचपय पत्रलाई समेटेर केन्द्रीय ग्राहक पहिचान प्रणाली कार्यान्वयनमा ल्याइने भएको छ । यसका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले राष्ट्रिय परिचय पत्रलाई समेत केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आवद्ध हुने गरी केन्द्रीय ग्राहक पहिचान प्रणालीको निर्माण तथा कार्यान्वयनमा समन्वय गर्ने बताएको छ ।

बैंक तथा वित्तीय संस्था तथा अन्य भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाबीच ग्राहकको सूचना आदान प्रदान गर्ने कामलाई सहज बनाउन र राष्ट्रिय परिचय पत्रलाई समेत समेट्न केन्द्रीय ग्राहक पहिचान प्रणालीमा जान लागिएको राष्ट्र बैंकको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij