२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बाँडफाँट 

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बाँडफाँट 

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडलेको आईपीओ बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार १० हजार १ सय १५ जनाले शेयर पाएका छन् । जसमध्ये १ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकीले १० कित्ता शेयर पाएका छन् ।

आईपीओमा कुल १० लाख ४८ हजार ४ सय ६८ जनाको आवेदन परेको थियो । त्यसमा १० लाख ४७ हजार ३ सय ५ को आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँट गरिएको छ ।

कम्पनीले असार २६ देखि असार २९ गतेसम्म सर्वसाधारणलाई १ लाख १ हजार १ सय ५१ कित्ता शेयर निष्काशन गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij