२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद् अघि बढ्न दिदैंनौंः एमाले नेता रघुजी पन्त

प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद् अघि बढ्न दिदैंनौंः एमाले नेता रघुजी पन्त

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेको छ ।

बुधवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद रघुजी पन्तले प्रधानमन्त्री दाहालको विवादास्पद अभिव्यक्तिको विरोध जनाउँदै ‘लेन्डुप दोर्जे’को नेपाली संस्करण नचाहिएको भन्दै राजीनामाको माग गरेका हुन् ।

आज हामीलाई उहाँले एउटा किताब विमोचन गर्दा दिनुभएको अभिव्यक्तिले मनमा बादल लागेको छ । नेपाल रोएको छ । नेपालको स्वभामिना गिरेको उनले भने । ।”

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij