२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

उद्योग वाणिज्य महासंघका निर्वाचित पदाधिकारीको पदबहाली आज हुँदै

उद्योग वाणिज्य महासंघका निर्वाचित पदाधिकारीको पदबहाली आज हुँदै

 

काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले आज पदबहाली गर्दैछन् ।

गत चैत २८ र २९ गते काठमाडौंमा सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले पद सम्हाल्न लागेका हुन् । यससँगै महासंघको अध्यक्षमा चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ लगायतले आज बिहान ११ बजे पदभार ग्रहण गरेपश्चात् महासंघकाे जिम्मेवारी पाउनेछन् ।

कार्यकाल तीन वर्षकाे हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij