२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

पोषण दाहालको अध्यक्षतामा ग्रिल व्यवसायी दमक नगरसमितिमा नयाँ कर्यसमिति

पोषण दाहालको अध्यक्षतामा ग्रिल व्यवसायी दमक नगरसमितिमा नयाँ कर्यसमिति

 

दमक । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका उपाध्यक्ष टिकेन्द्र पौडेलको प्रमुख आतिथ्यता र पुर्व सदस्य बिमल नेपालको विशेष आतिथ्यतामा ग्रील तथा स्टील ब्यवसायी संघ दमक नगरवसमिति  झापाको अधिबेसनले पोषण दाहाल (गोपाल)को अध्यक्षतामा १७ सदस्यीय नयाँ कर्यसमिति चयन गरेको छ ।

जसकाे उपाध्यक्षमा मान बहादुर थापा मगर, लक्ष्मी खरेल सचिवमा राजकुमार शेर्मा कोषाध्यक्षमा डम्बर कुमार कुमाल सहसचिवमा सोम भट्टराई र सद्स्यहरुमा क्रमश: ज्ञानेन्द्र अधिकारी , चुडामणि दाहाल, टेक बहादुर खत्री, सन्तोष महत, कृष्ण राई, महेन्द्र लिम्बू, चन्द्र बहादुर बि.क युवराज खड्का, शम्भु शाह, बलराम न्यौपाने र ओमनाथ कोइराला निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij