२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

राेल्पाबाट फराकिलाे मतान्तरका साथ पुन विजयी

राेल्पाबाट फराकिलाे मतान्तरका साथ पुन विजयी

 

काठमाडाैँ – रोल्पाबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन:अनन्त प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरसहित निर्वाचित भएका छन्।

एमालेका पूर्ण बुढामगरलाई पराजित गर्दै पुन दोश्रोपटक रोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्। पुनले ४१ हजार ७ सय १४ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बुढाले १६ हजार ४ सय ८५ मत ल्याए। पुन र बुढाबीचको मतान्तर २५ हजार २ सय २९ छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij