२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

काठमाडौं–५ मा मतान्तर बढाउँदै प्रदीप पौडेल

काठमाडौं–५ मा मतान्तर बढाउँदै प्रदीप पौडेल

काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मतान्तर बढाउँदै लगेका छन्।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई सुरुदेखि उछिनिरहेका पौडेलले २२ हजार ६५ मत गणना हुँदा ७ हजार ३ सय ५० मत प्राप्त गरेका छन्।

यस्तै एमाले नेता पोखरेलले ५ हजार ११३ मत ल्याएका छन्। पछिल्लो मतपरिणाम अनुसार पोखरेलभन्दा पौडेल २ हजार २३७ मतान्तरले अगाडि छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij