२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

एमालेको विजयी सुरुवात, ललितपुर–२ मा महर्जनको जित पक्का

एमालेको विजयी सुरुवात, ललितपुर–२ मा महर्जनको जित पक्का

काठमाडौं– प्रतिनिधि सभामा नेकपा (एमाले)ले एउटा  खाता खोल्ने पक्का भएको छ।

ललितपुर– २ बाट प्रेम महर्जनले खाता खोल्न लागेका  हुन्। उनी १९ हजार ७३४ मतसहित विजयी भएका छन्।

उनका निकटम् प्रतिद्वन्द्दी हाम्रो नेपाल पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत ल्याएका छन्।

महर्जन विजयी भएको घोषणा हुन भने बाँकी छ। यसअघि मुस्ताङबाट नेपाली कांग्रेसले खाता खोलेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij