२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

राजु अर्यालको संगीतमा ‘सस्तो माया’ सार्वजनिक

राजु अर्यालको संगीतमा ‘सस्तो माया’ सार्वजनिक

काठमाण्डौं । गायक आर एन गुरुङको स्वरमा रहेको ‘सस्तो माया’ गीतको भिडियो सार्वजनिक देव क्रियसन मार्फत सार्वजनिक भएको छ  ।
प्रेम र रोमान्सलाई गीतमा कलात्मक रुपमा चित्रण गरिएको छ ।
आर एन गुरुङको शब्द तथा राजु अर्यालको संगीत संयोजन गीतमा रहेको छ । देव बोहराको छायाँकन , कृष्ण बावुको सम्पादन तथा निर्देशनमा भिडियो तयार पारिएको छ ।
गीतको भिडियोमा लक्ष्मण बगर , आरोही सिंह , महेश रञ्जन लगायतको अभियन रहेको छ ।
‘सस्तो माया’  गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij