२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

हरेक दिनलाइ मेराे अन्तिम दिन सम्झेर काम गर्नेछु: स्वास्थ्यमन्त्री तामाङ

हरेक दिनलाइ मेराे अन्तिम दिन सम्झेर काम गर्नेछु: स्वास्थ्यमन्त्री तामाङ

काठमाडाैं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले हरेक दिन आफ्नाे अन्तिम दिन सम्झेर काम गर्ने बताएका छन् ।

मन्त्री तामाङले भाेलीलाई कामहरु थाती नराखी आज नै अन्तिम दिन सम्झेर काम गर्ने बताएका हुन् ।

उनले स्वास्थ्य मन्त्रालयका सबै कामहरु पारदर्शिता हुने पनि बताए ।

पारदर्शिता कायम गर्नकाे लागि मन्त्री तामाङले आफ्नाे सम्पत्ति सार्वजिनक गर्ने निर्णय गर्ने जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij