२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

मंसिर २ गते सार्वजनिक बिदा

मंसिर २ गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले मंसिर २ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै मंसिर २ गते किजापूजाको अवसरमा बिदा दिने निर्णय गरेको हो।

गृहको सूचनामा भनिएको छ,’ कात्तिक २४ गतेको निर्णय अनुसार किजापूजा परेकाले मुलुकभर सबैलाई लागु हुने गरी बिदा दिने निर्णय भएको छ ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij