२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

एनआइसी एसिया बैंकले १९% बोनस सेयर दिने

एनआइसी एसिया बैंकले १९% बोनस सेयर दिने

काठमाडौं : एनआइसी एसिया बैंकले २०% लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १९% बोनस सेयर र कर तिर्न १% नगद गरी कुल २०% लाभांश दिने भएको निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण हुनेछ ।
अघिल्लो वर्ष बैंकले १०% बोनस सेयर र ११ salud-hombres.com.०५% नगद लाभांश दिएको थियो । गत आर्थिक वर्षको अन्त्यसम्ममा एनआइसी एसियाले ३ अर्ब १२ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ३६ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij