काठमाडौँ – लक्ष्मी बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् ।
बुधबार बसेको सञ्चालक समितिको बैठकले नेपाललाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
उनले सामाजिक सञ्जालमार्फत नेपाल राष्ट्र बैंकका गभर्नरसँग शपथ ग्रहण गरेका हुन्।
उनी यसभन्दा पहिले बैंकको सञ्चालक समिति सदस्य थिए।
उनी नागरिक लगानी कोषका कार्यकारी निर्देशक पनि हुन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij