मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज चन्द्रमा बाह्रौ स्थानमा रहेकाे छ । आजकाे दिन उत्तम रहेको छ।
आज मिष्ठान्न भोजनको योग पनि रहेको छ।आजको दिन परिवार र सन्तानसग राम्ररी दिन बित्नेछ। व्यापारमा वृद्धि हुनेछ।आजको दिन लगानी गर्नको लागि राम्रो रहेको छ। विद्यार्थीको लागि आजको दिन राम्रो छ। स्वास्थ्यको कुरा गर्दा सामान्य नै रहने छ।खानपिनमा बिशेष ख्याल राख्नु होला राम्रो हुनेछ ।दाम्पत्य जीवन सुखमय हुनेछ। शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ। शुभ वार मंगलवार रहनेछ । आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला। हजुरकाे दिन शुभ हाेस।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजकाे दिन चन्द्रमा प्रथम स्थानमा रहेको छ। आजको दिन निकै नै सकारात्मक रहनेछ । आजको दिन पराक्रम र मिहिनेत र दिमाखको बलले आयमा वृद्धि हुनेछ।आजको दिन आत्मविश्वासमा वृद्धि हुनेछ। आज समाजमा प्रतिष्ठा मिल्नेछ। बिद्यार्थीको लागि आजकाे दिन राम्रो रहने छ।माता सरस्वतीको स्मरण गर्नुहोस् अवस्य सफलता मिल्नेछ।व्यापारमा लाभ हुनेछ। स्वास्थको कुरा गर्दा राम्रो रहनेछ।शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ । आफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजकाे दिन दोस्रो स्थानमा चन्द्रमा रहेको छ। आजको दिन खर्चमा वृद्धि हुनेछ। आज धार्मिक कार्य हुनेछ।।आज साना तिना समस्या आउनेछन। आज अन्आवस्यक खर्चमा नियन्त्रण राख्नु होलाआज आत्मबिश्वासमा वृद्धि हुनेछ।आज व्यापारमा लाभ हुनेछ। बिद्यार्थीकाे लागि आज ठिकै छ। स्वास्थ्य स्थिति ठिकै छ।शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ ।हजुरकाे दिन शुभ हाेस ।आफनाे अनि परिवारकाे ख्याल राख्नु हाेला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज चन्द्रमा तेस्रो स्थानमा रहेको छ। आजको दिन निकै राम्रो रहेको छ।मानपदवीमा वृद्धि हुनेछ ।आज ब्यक्तित्वमा निखार आउने छ। व्यापारमा राम्रो हुनेछ। अचानक धनलाभको योग पनि बनेको छ। विद्यार्थी काे लागि राम्रो छ।रिसमा नियन्त्रण राख्नुहोला। स्वास्थ्य ठिकै छ। वैवाहिक सम्बन्ध राम्रो रहनेछ। शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् । आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नुहाेला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन चौथो स्थानमा चन्द्रमा रहेकाे छ।आजको दिन रोकेको फसेको काम बनाउने दिन रहेको छ।मानसम्मानमा वृद्धि हुनेछ।आज आफुभन्दा ठुलाको आशिर्वाद प्राप्त हुनेछ।आज मन र आत्मविश्वासले गर्दा धेरै काम सफल हुनेछन्।स्वास्थ्य राम्रो रहेको छ। व्यापारमा लाभ हुनेछ।बिद्यार्थीको लागि आज ठिकै छ। हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।आज सरसफाइमा ध्यान दिनु हाेला ।हजुरको दिन शुभ हाेस ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन पाचौं स्थानमा चन्द्रमा रहेको छ। आजको दिन आध्यात्मिक दृष्टिले धेरै राम्रो रहेको छ। आज ठूलाको आशिर्वाद मिल्नेछ । दैनिकी राम्ररी चल्नेछ।आज व्यापार राम्रो हुनेछ। बिद्यार्थीकाे लागि आजको दिन राम्रो छ। शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ । आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नुहाेला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज छैटौं स्थानमा चन्द्रमा रहेको छ।आजको दिन सन्तानको चिन्ता रहनेछ ।आज हजुरको अधिनस्त बाट सहयोग मिल्नेछ। आजको दिन राम्रो रहेको छ।आयको नयाँ श्रोत मिल्नेछ। बिद्यार्थीकाे लागि राम्रो दिन छ।व्यापारमा वृद्धि हुनेछ।शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)|
आज चन्द्रमा सातौं स्थानमा रहेको छ।आजको दिन राम्रो रहेको छ। आज साथीभाइ र परिवारमा प्रेम र सद्भाव हुनेछ ।आज आयमा वृद्धि हुनेछ।आज व्यापारमा राम्रो हुनेछ । बिद्यार्थीकाे लागि राम्रो रहेको छ। शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।आजकाे दिन शुभ हाेस ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आज चन्द्रमा आठौं स्थानमा रहेकाेछ। आजको दिन व्यक्तित्वमा निखार आउने छ। रीसमा नियन्त्रण राख्नु होला।आज दिनभर व्यस्त होइनेछ। आज दुर्घटनाको योग छ विशेष सावधानी अपनाउनु होला। आज काम बन्नेछन्। आत्मविश्वासमा वृद्धि हुनेछ। बिद्यार्थीकाे लागि राम्रो छ। व्यापारमा मध्यम हुनेछ।आज खर्चमा वृद्धि हुनेछ। स्वास्थ्य केही कमजोर हुनेछ। शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजकाे दिन चन्द्रमा नवौ स्थानमा रहेको छ । आजको दिन राम्रो रहनेछ आध्यात्मिक सुख मिल्नेछ । मान प्रतिष्ठा प्राप्त हुनेछ।आज मानसिक शान्ति मिल्नेछ।पारिवारिक सम्बन्धमा सुधार आउने छ। आत्मविश्वासमा वृद्धि हुनेछ।बिद्यार्थीकाे लागि राम्रो छ। व्यापारमा लाभ हुनेछ व्यापार बृद्धिको लागि सहयोग मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ।शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनुहाेला ।आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नुहाेला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिन दसौं स्थानमा चन्द्रमा रहेका छन्। आज प्रतिष्ठामा वृद्धि हुनेछ। आज भविष्यको योजना बन्नेछन्। आज भाग्यले साथ दिनेछ।व्यापारमा लाभ हुनेछ। बिद्यार्थीकाे लागि आजकाे दिन ठिकै छ।स्वास्थ्य स्थिति राम्रो रहनेछ। शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नुहाेला । आजकाे दिन शुभ हाेस् ।
मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन चन्द्रमा एघारौं स्थानमा रहेका छन्। आजको दिन आफ्नो लक्ष्यप्राप्तिका लागि राम्रो छ। परिवार र सहकर्मीको सहयोग मिल्नेछ । मानसम्मानमा वृद्धि हुनेछ। बिद्यार्थीको लागि राम्रो रहेको छ । व्यापारमा वृद्धि हुनेछ । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् । सरसफाइमा ध्यान दिनुहाेला । आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।
माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस् ।
सद्मार्ग र सदाचार जीवन जीउने आधार