२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

राहत माग्दै गाउँलेद्वारा नगरपालिका घेराउ

राहत माग्दै गाउँलेद्वारा नगरपालिका घेराउ

काठमाडौँ- महोत्तरीको भंगहा नगरपालिकामा राहतको माग गर्दै सर्वसाधारणले नगरपालिका घेराउ गरेका छन्।

सयौँको संख्यामा उपस्थित सर्वसाधारणले लकडाउनको समयमा पनि भंगहा नगरपालिकाको कार्यालय रहेको बजारमा प्रदर्शन गरेका हुन्।

राहत वितरणमा मेयर सञ्जिव शाहले मनोमानी गरेको र नजिककालाई मात्र राहत दिएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरुले मेयरको राजिनामा माग्दै भोकोलाई खान देऊ र गरिब जनतालाई राहत देऊ भन्दै नाराबाजी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij