मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज काम एकाग्रताका साथ गर्नाले सफलता मिल्ने छ ।बिधार्थीकाे लागि राम्रो छ ,आत्मबिश्वाश बढ्ने छ। । स्वास्थ्यमा बिशेष ध्यान दिनु हाेला। शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ ।शुभ वार मंगलवार रहने छ।आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला ।हजुरकाे दिन शुभ हाेस ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजकाे दिन कसैलाई धेरै बिश्वास गरेमा धाेका मिल्ने छ ।नया मित्र बनाइनेछ । कुनै बिग्रेकाे काम छ भने आज बन्ने छ बाेलीमा बिशेष ख्याल गर्नु हाेला । बिद्यार्थीकाे लागि आजकाे दिन राम्रो छ । शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ ।अति आवश्यक परे मात्र यात्रा गर्नु हाेला, आफ्नाे स्वस्थ्यकाे ख्याल गर्नुहाेला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजकाे दिन भाग्यले साथ दिनेछ । चाेटपटक लाग्न सक्नेछ बिशेष ख्याल राख्नु हाेला। राेकिएका काम पूरा हुने छन्। र्बिद्यार्थीकाे लागि ठिकै दिन छ । शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ । सकेसम्म घरबाहिर ननिस्कनु हाेला। हजुरकाे दिन शुभ हाेस् ।आफ्नाे अनि परिवारकाे ख्याल राख्नुहाेला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज सामाजिक काममा मन लाग्नेछ । यो राशिको ब्यक्तिलाई आजकाे दिन राम्रो छ । हजुरले कामबाट आफुभन्दा माथिल्लो ब्यक्तिलाई खुसि तुल्याउनु हुनेछ ।आज खर्च बढ्नेछ ।बिद्यार्थी काे लागि आज धेरै मिहिनेत गर्नुपर्नेछ । शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नुहाेला । घरमै बस्नु हाेला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज धेरै राम्रो दिन रहेकाे छ। साथिभाइकाे सहयाेग मिल्नेछ । बिद्यार्थीकाे लागि राम्राे दिन रहेकाे छ । हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।आज सरसफाइमा ध्यान दिनु हाेला । हजुरको दिन शुभ हाेस् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आयमा कमी र खर्च बढि हुनाले मनमा चिन्ता जाग्ने छ । ।परिवारका जायज आवश्यकता पुरा गर्न सकिनेछ । शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नु हाेला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज कुनै पनि फैसला लिनुभन्दा पहिला आफु भन्दा ठूलाकाे सल्लाह लिनु हाेला । धार्मीक कार्य हुने छ ।निकै परिश्रममा मात्र काम सफल हुने छ । बिद्यार्थीकाे लागि मध्यम दिन छ प्रेम सम्बन्ध मा सफलता मिल्ने छ। शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजकाे दिन धन लगानी नगर्नु हाेला उठाउन गाह्राे पर्ने छ ।बिद्यार्थीकाे लागि मिहिनेत धेरै गरे मात्र कार्यमा सफलता हुने छ। शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।आजकाे दिन शुभ हाेस ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आज ब्यपारमा मुनाफा रहनेछ ।परिवार वा सन्तानबाट सहयाेग मिल्नेछ । स्वास्थ्यमा गडबडी आउने छ। शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस् ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजकाे दिन नयाँ कार्यमा सफलता मिल्ने छ । सहयाेगकाे लागि हात बढाएमा राम्रो हुनेछ। बिद्यार्थीकाे लागि राम्रो छ।विवाद बाट टाढै रहनुहाेला । शुभ रङ कालो, शुभ अंक ९ रहेको छ । सरसफाइमा विशेष ध्यान दिनुहाेला । आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नुहाेला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिन पारिवारिक सुख मिल्ने छ । साझेदारी ब्यपारमा फाइदा मिल्ने छ ।बिद्यार्थीकाे लागि आजकाे दिन राम्रो छ । सन्तानको सुख बढ्नेछ ।शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला । आजकाे दिन शुभ हाेस् ।
मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन सामाजिक कार्यमा लागिने छ।मननपरेकाे ब्यक्ति संगकाे भेटघाटले मन खिन्न रहनेछ । पढाइ राम्रो हुनेछ ।सामाजिक तथा पारिवारिक सम्बन्ध राम्रो हुनेछ । स्वास्थ्य केही गडबडी आउने छ ख्याल गर्नु हाेला । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् ।सरसफाइमा ध्यान दिनुहाेला । आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।
माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस । मनमा शिव (कल्याणकारी ) भावना आउन । जय शम्भु ।।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij