काठमाडौं । नेपाल सरकारले कोभिड–१९ बाट प्रभावित निजी क्षेत्रका व्यावसायीले उठाउँदै आएको ५ प्रतिशत ब्याजदरको माग बजेट मार्फत सम्बोधन गरेकाे छ ।
व्यवसायीकाे माग बमाेजिम व्यवसायलाइ पुनर्स्थापनाकाे लागि यस्ताे व्यवस्था गरिएकाे हाे ।
यसका लागि सरकारले १३ अर्ब ९६ करोड रकम विनियोजन गरेको छ ।
यस्तो व्यवस्था बैंकिङ कर्जाको पुर्नकर्जामा प्रदान गरिने अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij