मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज राम्रो दिन रहेको छ । बिगतकाे सफलताले थप काम गर्ने हाैसला मिल्नेछ । इच्छा पूरा हुनेछन् । शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ ।शुभ वार मंगलवार रहने छ।आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला ।हजुरकाे दिन शुभ हाेस् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजकाे दिन मध्यम रहेकाे छ । स्वास्थ्य मध्यम रहने छ। ब्यपार ब्यबसायमा लाभ नै हुने छ । बिद्यार्थीकाे लागि राम्रो दिन छ। शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ ।अति आवश्यक परे मात्र यात्रा गर्नु हाेला, आफ्नाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजकाे दिन राम्रो छ । मन हर्षित हुनेछ । काममा सफलता हातपर्ने छ । र्बिद्यार्थीकाे लागि राम्रो दिन छ ।शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ ।सकेसम्म घरबाहिर ननिस्कनु हाेला। हजुरकाे दिन शुभ हाेस ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो राशिको ब्यक्तिलाई आज मिश्रित फल मिल्ने दिन छ। काम सजिलै पूरा नहुन सक्छ । लगानी डुबने समय छ । बिद्यार्थीकाे लागि दिन ठिकै छ । छ। । शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नुहाेला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज लगनशील बन्दा पछि फाइदा हुने काम हातपार्न सकिन्छ । परिवार पक्ष बाट सहयोग मिल्नेछ । श्रमकाे उचित मुल्यांकन हुने छ । हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।आज स्वास्थ गडबड हुन सक्छ सरसफाइमा ध्यान दिनु हाेला ।हजुरको दिन शुभ हाेस् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज पारिवारिक सुख मिल्नेछ । आजकाे दिन आमदानि बढ्नेछ । स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला ।शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज बुद्धि र बिबेकले काम नगर्न सक्छ आफुभन्दा ठुला ब्यक्तिकाे सल्लाह लिदा फाइदा हुनेछ । गरेका काम ढिलो बन्ने छन् बिशेष ख्याल राख्नु हाेला ।आशा देखाउनेले धाेका दिने छन् । बिद्यार्थीकाे लागि मध्यम दिन छ । शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक सम्बन्धमा खटपट आउनाले मानसिक तनाव रहनेछ ।प्रतिष्ठामा आच आउने छ। बादबिबादमा अगाडि नसरेकाे नै राम्रो । शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।आजकाे दिन शुभ हाेस् ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आजकाे दिन उत्साह र साहस बढ्ने दिन छ ।आज मध्यम खालकाे दिन छ बिद्यार्थीकाे लागि मध्यम छ । शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस् ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आर्थिक कठिनाइ हुने छ।ब्यपार मन्द हुनेछ । बिद्यार्थीकाे लागि राम्रो छ। सामान हराउने वा चाेरी हुने डर छ ।शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनुहाेला ।आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नुहाेला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिनलाई त्यति राम्रो मान्न सकिन्न ।खर्च बढ्नाले चिन्ता बढ्ने छ । कार्यमा अवराेध आउनेेछ। साेचेकाे काममा बाधा उत्पन्न हुन सक्छ । हाेसियारि साथ काम लिनु हाेला ।पारिवारिक सम्बन्धमा दरार आउन सक्छ । शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।आजकाे दिन शुभ हाेस् ।
मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन प्रतिकुल रहेकाे छ । पढाइ मध्यम हुनेछ । सामाजिक कार्यमा साेचेअनुरुप सफलता मिल्ने छैन ।घमण्डले काम बिग्रन सक्छ ।चिन्ता संका र छट्पटी बढ्नेछ । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् ।सरसफाइमा ध्यान दिनुहाेला ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस । मनमा शिव (कल्याणकारी) भावना आउन् । जय शम्भु ।।
https://www.facebook.com/SadhmargaAstrologyNepal/
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij