२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

हवाई उडान जेठ मसान्तसम्म बन्द गरिने

हवाई उडान जेठ मसान्तसम्म बन्द गरिने

काठमाडौं । कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले आन्तरिक तथा बाह्य उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। यसअघि जेठ १८ सम्म उडानमा रोक लगाइएकोमा  उक्त अवधि बढाइएकाे हाे ।

बुधबार बसेको  समितिको बैठकले  मसान्त अर्थात जुन १४ सम्म उडानमा रोक लगाउने निर्णय गरेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले १४ सम्म आन्तरिक र बाह्य उडान बन्द गर्ने निर्णय भएकाे बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij