२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज ज्येष्ठ ६ गते मंगलबारकाे राशिफल

आज ज्येष्ठ ६ गते मंगलबारकाे राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफ्नाे बिचारबाट जाेसुकैलाई प्रभावित गर्न सकिने छ।बादबिबादमा बिजय हुने छ । चिताएका काम पूरा हुने छन्। राेकिएका काम बन्नेछन् । यात्रामा लाभ हुनेछ। शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ । शुभ वार मंगलवार रहनेछ। आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला । हजुरकाे दिन शुभ हाेस् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अत्यन्त सुख भाेग गर्न पाउने दिन छ । बिद्यार्थीकाे लागि राम्रो दिन छ। धर्मकर्ममा मन जाने छ।भुमि , वाहन प्राप्त हुन सक्ने याेग छ । शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ । अति आवश्यक परेमात्र यात्रा गर्नु हाेला,अाफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मानसिक तनाव बढ्ने दिन छ ।काममा केही सफलता हातपर्नाले मन रमाउने छ। बिद्यार्थीकाे लागि राम्रो दिन छ ।झगडा बादबिबादबाट टाढा रहनु हाेला ।शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ ।सकेसम्म घरबाहिर ननिस्कनु हाेला। हजुरकाे दिन शुभ हाेस् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो राशिको लागि आजकाे दिन इच्छा सजिलै पूरा हुन सक्छ । ।परिश्रमकाे उचित फल मिल्ने छ। बिद्यार्थीकाे लागि दिन राम्रो छ। प्रतिशप्रदिले काम बिगार्दिन सक्छन् विशेष ख्याल राख्नु हाेला । शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।आफ्नाे स्वास्थ्यकाे विशेष ख्याल राख्नु हाेला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक काममा मन जानेछ ।ब्यपार बिस्तारमा ध्यान जाने छ प्रयत्न गरेको काम सफल हुनेछ । जस् पाउनु हुने छ । नया कामकाे लागि ध्यान जान सक्छ । हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् । आज स्वास्थ गडबड हुन सक्छ सरसफाइमा ध्यान दिनु हाेला ।हजुरको दिन शुभ हाेस ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज कन्या राशिकाे लागि पारिवारिक सुख मिल्नेछ । साझेदारी व्यापारमा सफलता मिल्नेछ । आजकाे समय राम्रो बित्नेछ । स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला । शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजकाे दिन बिबादकाे सामना गर्नुपर्नेछ। आज भाइबहिनी र छाेराछाेरीबाट साथसहयाेग मिल्नेछ । आफन्तका बिचमा सम्बन्ध प्रगाढ हुने दिन छ ।बिद्यार्थीकाे लागि राम्रो दिन छ ।प्रेम सम्बन्ध सुमधुर हुनेछ । शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सम्मान वृद्धि हुनेछ । मान प्रतिष्ठा मिल्नेछ। मानसिक तनाब बढ्ने छ । शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ । आजकाे दिन शुभ हाेस ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आजकाे दिन मध्यम रहेकाे छ। धन आर्जन हुने छ । गरेका काम ढिला पूरा हुने दिन छ । बिद्यार्थीकाे लागि ठिकै छ । शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ । स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)|
पारिवारिक जीवन ठिकै छ।मानसम्मानमा बढ्ने छ । बिद्यार्थीकाे लागि राम्रो छ। प्रतिष्ठा बढ्ने दिन छ । शुभ रङ कालो, शुभ अंक ९ रहेको छ । सरसफाइमा विशेष ध्यान दिनु हाेला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिन राम्रो छ,काममा हौसला बढ्ने छ। अग्रज बाट सहयोग मिल्ने छ ।उच्चकाेटिकाे सफलता मिल्ने छ । शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला । आजकाे दिन शुभ हाेस् ।

मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन राम्रो छ। साँझ सम्म राम्राे भएपनि त्यसपछि ठिकै मात्र हुनेछ । पढाइ ठिकै हुनेछ । मिष्ठान्न भाेजनकाे अवसर मिल्ने छ । सामाजिक कार्यमा सफलता मिल्ने छ । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् । सरसफाइमा ध्यान दिनुहाेला ।

माथि जे-जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस् । मनमा शिव (कल्याणकारी ) भावना उत्पन्न हाेउन् ।

जय शम्भु ।

ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij