२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

मन्त्रिपरिषद् बैठकद्वारा नेपालको नयाँ नक्सा पारित गर्ने घाेषणा

मन्त्रिपरिषद् बैठकद्वारा नेपालको नयाँ नक्सा पारित गर्ने घाेषणा

काठमाडौं । सोमबारको मन्त्रिपरिषद्‍ बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरेको छ । सोमबारको मन्त्रिपरिषद्‍ले नक्सा पारित गरेको हाे ।

स्राेतका अनुसार भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नेपालको नयाँ नक्सालाई बैठकले पारित रहेको हो ।

१८१६ को सुगौली सन्धि लिम्पियाधुराबाट आउने नदी काली नदीलाई सीमा नदी मान्दै यो नक्सा तयार पारिएको थियाे ।

सरकारले नीति तथा कार्यक्रममा लिम्पियाधुरासहितको नक्सा जारी गर्ने घोषणा गरेका थियो । सााेही बमाेजिम घोषणा गरेको ४ दिनमा नै सोमबारको मन्त्रिपरिषद बैठकले  नयाँ नक्सा प्रकाश गर्ने निर्णय छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij