२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आफ्ना प्रतिवद्धताहरु राजनीतिक प्रतिवेदनमा लिपिवद्ध गर्न चाहेनन् ओलीले, स्थायी कमिटी बैठक अनिश्चित

आफ्ना प्रतिवद्धताहरु राजनीतिक प्रतिवेदनमा लिपिवद्ध गर्न चाहेनन् ओलीले, स्थायी कमिटी बैठक अनिश्चित

काठमाडौँ– नेकपा सचिवालय बैठक सकिएलगत्तै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले फेरि छलफललाई निरन्तरता दिएका छन्। स्थायी कमिटी बैठकको समय र त्यसका एजेण्डाबारे सचिवालय बैठक सकिएलगत्तै उनीहरुले एक्ला–एक्लै छलफललाई निरन्तरता दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

याे सँगै अध्यक्ष ओली र दाहालबीच भाेलि पेश गर्ने भनिएकाे राजनीतिक प्रतिवेदनबारे कुरा नमिलेको स्पष्ट संकेत देखापरको छ।

यही २० गते शनिबार भएको सचिवालय बैठकमा ओलीले जनाएका आफ्ना प्रतिवद्धताहरु राजनीतिक प्रतिवेदनमा लिपिवद्ध गर्न नचाहेको सचिवालय स्राेतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij