२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

संघीय संसदको महासचिवमा गौतम सिफारिस

संघीय संसदको महासचिवमा गौतम सिफारिस

काठमाडौं । संघीय संसदको महासचिव पदका लागि डा. भरतराज गौतमको नाम सिफारिस भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार संसदका सचिव गौतमलाई महासचिव नियुक्त गर्न सिफारिस गरेका हुन् ।

मनोहरप्रसाद भट्टराईले अवकाश पाएपछि सभामुख अग्निप्रसाद सापकोटाले २ चैतमा गोपालनाथ योगीलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए।

तर राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले आफूसँग परामर्श नगरी कार्यवाहक दिएको भन्दै सभामुखसमक्ष असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij