उपत्यकामा लकडाउन उल्लघंन गर्ने ३ सय १७ महिला सहित १२ सय ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज दिनभरमा सो संख्यामा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी गराए । उनकाअनुसार काठमाण्डौमा सबै भन्दा बढी ८ सय ८८ र ललितपुरमा ३ सय २५ जनालाई नियन्त्रणमा लिइएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij