२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कोरोना भाइरसका दुई संक्रमित थपिएसँगै अब संक्रमितको संख्या ५९

कोरोना भाइरसका दुई संक्रमित थपिएसँगै अब संक्रमितको संख्या ५९

काठमाडौँ- नेपालमा कोरोना भाइरसका दुई संक्रमित पुष्टि भएसँगै बिहीबार संक्रमितहरुको कुल संख्या ५९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नवलपरासीमा एक र बाँकेमा एक गरी दुई संक्रमित पुष्टि भएका हुन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij