२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

माेटरसाइकल चोरेर भागेका दुई किशोर पक्राउ

माेटरसाइकल चोरेर भागेका दुई किशोर पक्राउ

बनेपाबाट मोटरसाइकल चोरी गरेर भागेका दुई किशोर बर्दिबासमा सोमबार बेलुका पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली सुनकोसी गाउँपालिका घर भएका १७ वर्षका उमेश नेपाली र सर्लाही हरिपुर नगरपालिका १ बस्ने १७ वर्षकै रामजनम यादव रहेका छन् ।  

यी दुईले आइतबार बनेपाबाट बा ८६ प ९२३६ नम्बरको १५० सिसि पल्सर बाइक चोरेर भागेका थिए । मोटरसाइकल धनीले बाइक चोरी भएको पुलिसमा उजुरी दिएपछि सर्कुलर जारी भएको थिए । पुलिसले बर्दीबासमा चेक जाँचको क्रममा उक्त बाइक चोरी भएको पत्ता लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij