२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

चर्कँदैकञ्चनपुर आन्दोलन, सरकार गम्भीर, छानबिन समिति गठन गर्ने तयारी !

चर्कँदैकञ्चनपुर आन्दोलन, सरकार गम्भीर, छानबिन समिति गठन गर्ने तयारी !

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरमा भइरहेको आन्दोलनलाई सरकारले गम्भीर रुपमा लिएको बताएका छन् । साथै उनले छानबिन समिति गठन गर्ने तयारी गरिएको बताए । 

बिहीबार प्रदेश ७ का सांसदलगायतले कञ्चनपुर घटनाबारे न्यायिक आयोग वा उच्च स्तरीय समितिले गठन हुनु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका थिए । त्यसको जवाफ दिँदै गृहमन्त्री थापाले छानबिन समिति गठन गर्ने सरकारको तयारी रहेको बताएका हुन् ।

बिहीबारै त्यसबारे निर्णय सार्वजनिक हुने थापाको भनाइ थियो ।

उनीहरुले बुझाएको ज्ञापन पत्रमा घटनाको सत्यतथ्य छानबिनको माग गर्दै जनताको शान्तिपूर्ण आन्दोलनमा भइरहेको प्रशासनिक हस्पक्षेप रोक्न समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij