२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

सुनचाँदीको मूल्य कति छ आज ?

सुनचाँदीको मूल्य कति छ आज ?

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य यथावत छ । आज पनि सुन प्रतितोला ५६ हजार रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

सुन जस्तै आज चाँदीको मूल्य पनि तलमाथि भएको छैन । आज पनि चाँदी प्रतितोला सात सय रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij