२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

राजपाका नेताहरुले पनि भेटे डा.केसीलाई

राजपाका नेताहरुले पनि भेटे डा.केसीलाई

त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीलाई राजपाका केन्द्रीय नेताहरुले पनि भेटेका छन।

राजपा नेताहरु राजकिशोर यादव, महेन्द्र राय यादव, अनिकुमार झा। रमेश यादव लगायतका नेताहरु शिक्ष अस्पताल महाराजगञ्ज पुगेका थिए ।

भेटका क्रममा उनीहरुले डा. केसीले उठाउँदै आउनुभएको चिकित्साक्षेत्र सुधारको माग सम्बोधनको लागि सदनमा कुरा उठाएको बताएका छन् । नेताहरुले हिजो बाट डा. केसीका मागका सम्बन्धमा बृहत रूपमा सदनमा आवाज उठाएको र माग छिट्टै पूरा हुने आश्वासन समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij