२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

गुन्डा नाइके गिरीलाइ सम्पत्ति शुद्धिकरण मुद्दामा सफाइ

गुन्डा नाइके गिरीलाइ सम्पत्ति शुद्धिकरण मुद्दामा सफाइ

काठमाडौं । गुन्डा नाइके अभिषेक गिरीलाई सम्पत्ति शुद्धिकरण मुद्दामा विशेष अदालतले सफाइ दिएको छ । मंगलबार अदालतका न्यायधिश बाबुराम रेग्नी, चण्डीराज ढकाल र नायणप्रसाद पोखरेलको संयुक्त इजलासले गिरीलाई सफाइ दिएको हो ।

यसअघि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले ५ जेठ २०७० मा गिरीसहित अन्य ५ जना गुन्डा नाइकेविरुद्ध सम्पद्धि शुद्धिकरणको मुद्दा दायर गरेको थियो । त्यसमध्ये गुन्डा नाइकेहरु डन दीपक मनाङे उर्फ राजीव गुरुङ, पर्शुराम बस्नेत, चक्रे मिलन लगायतले यसअघि नै सफाइ पाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij