२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

कर्णालीलाई कम बजेट

कर्णालीलाई कम बजेट

सुर्खेत – कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले मंगलबार प्रस्तुत भएको बजेट अर्थतन्त्रको वास्तविक धरातलमा उभिएर बनेको टिप्पणी गरेका छन् । 

बजेटप्रति धारणा राख्दै मन्त्री ज्वालाले बजेटले स्वास्थ्य, उर्जा, शिक्षा, कृषिलाई बढी बजेट दिएर प्राथमिकतामा पारेकोमा खुशी प्रकट गरे ।

तर, कर्णाली प्रदेशलाई प्रदान गर्ने समानीकरण अनुदान भने केही कम भएको महसुस आफूले गरेको उनले बताए । आजको गोरखापत्रको अर्थ बजार पृष्ठमा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij