२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

मन्त्रिपरिषद्को निर्णयविपरीत हेलिकप्टर किन्दै सेना

मन्त्रिपरिषद्को निर्णयविपरीत हेलिकप्टर किन्दै सेना

आफैले आव्हान गरेको बोलपत्र  र निर्धारण गरेको ‘स्पेसिफिकेसन’ भन्दा बाहिर गई खरिद हेलिकप्टरको प्रि डेलिभर इन्सपेक्स का लागि सेनाको एक टोली जेठ पहिलो साता पेरिस जान लागेको छ । 

फ्रान्समा बनेको इक्वेर हेलिकप्टरको प्रि डेलिभर ईन्सपेक्सन का लागि पाईलट र ईन्जिनियरसहितको टोली जेठ १ गते पेरिस जान लागेको सैनिक स्रोतले जानकारी दिएको छ ।

हेलिकप्टर भित्र्याउनु पहिलो प्रि डेलिभरर ईन्सपेक्सनका लागि सैन्य टोली पेरिस जान लागेको हो, सैन्य स्रोतले भन्यो ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij