यही चैत्र २३ गते
शुक्रवार कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ स्थित राधाकृष्ण मन्दिर परिसर, थलीमा रक्कातदान कार्यक्रम अायाेजना गरिएकाे छ ।
उक्त रक्तदान कार्यक्रम कागेश्वरी मनोहरा नगर सदस्य समन्वय समितिको व्यवस्थापन र कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा सम्पन्न भएकाे हाे।
त्यस क्षेत्रमा अायाेजित रक्तदानमा वडा नं. २ का वडा अध्यक्ष श्री शुदर्शन धिमाल र वडानं. ५ का अध्यक्ष श्री राजाराम पुडासैनी सहित ५३ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो ।
नेपालमा रगतकाे अापुर्ति बढाइ रगतकाे अभावमा हुन सक्ने सम्भावित जाेखिमलार्इ कम गर्नकेा निम्ति सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम
अायाेजना गरिएकाे अायाेजकले जनाएकाे छ ।