२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

गोविन्द केसीको जन्म दर्ता समेत बिबादमा

गोविन्द केसीको जन्म दर्ता समेत बिबादमा

काठमाडौं- प्रा.डा. गोविन्द केसी आफैंले आफ्नो जन्ममिति फरक फरक रहेको स्वीकार गरेका छन् । ndसामाजिक संजालमा उनका फरभ फरक तीन वटा जन्ममिति भाईरल भएपछि उनले त्यसको सफाई दिन पत्रकार सम्मेलन आयोजना गरेका थिए । पत्रकार सम्मेलनमा उनले वितरण गरेको विज्ञप्तीमा जन्ममिति फरक भएको स्वीकार गरिएको हो ।

डा.केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक९फरक जन्ममिति भेटिएको हो । डा. केसीको नागरिकतामा जन्ममिति २७ असोज २०१३ छ भने एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ रहेको पाइएको छ ।

उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फारममा जन्ममिति २७ मंसिर २०१३ उल्लेख छ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij